समाचार

नेपाली सेनाले निर्माण गरिरहेको बाजुरा खण्डमा यातायात सञ्चालन

बाजुरा । नेपाली सेनाले निर्माण गरिरहेको २८५ किलोमिटर लामो कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा बिहीबारदेखि यातायात सञ्चालन गरिने भएको छ। जिल्लाको महत्त्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात...

तत्कालिन आयुक्त पाठकले लिएको घुसमा काँग्रेस नेता, उपराष्ट्रपति पुत्रदेखि प्रहरी अधिकृतसम्म

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले लिएको घुस काण्डमा काँग्रेस नेतादेखि उपराष्ट्रपति पुत्र हुँदै प्रहरी अधिकृतसम्म संलग्नताको रहस्य खुलेको छ । अख्तियारले भारत वा अन्य मुलुक भाग्नसक्ने आशंकामा घुस प्रकरणमा...

प्रदेशमा कर्मचारी सरुवा गर्दा रुपैयाँको मोलतोल

काठमाडौं । ३ नम्बर प्रदेशले २०७५ चैत ३ मा शाखा अधिकृत र कम्प्युटर अधिकृत गरी ४० जनाको पदस्थापन गर्दा मापदण्ड र बिधि पूरै लत्याएर आर्थिक लाभका आधारमा गरेको समाचार आएको छ । ३ नम्बर...

यस्ता छन् आधिकारिक ट्रेड युनियनको नजरमा समायोजनको समस्या र समाधान

संघीयता हाम्रो देशका लागि नयाँ अभ्यास, प्रयोग र अनुभव हो। फरक शासन प्रणालीको कार्यान्वयनमा चुनौती र जटिलता अस्वाभाविक हुँदैन। संविधानको मर्म र भावनाअनुरूपका क्रियाकलाप राष्ट्र, जनता र अन्तर्राष्ट्रिय स्तरमा गरिनुपर्छ। संघीयता संविधानतः तीन तहको...

कुलमान घिसिङ मातहतको कर्मचारीद्धारा १ करोड रुपैयाँ हिनामिना

काडमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रमा कार्यरत लेखापाल उमेशकुमार महतले ५२ लाख १३ हजार ५ सय ९० रुपैयाँ रकम हिनामिना गरेको प्रमाणसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। महतलाई...

सरकारी जमिन व्यक्तिको नाममा गराउने मालपोतका कर्मचारी

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका आठजना कर्मचारीले सरकारी जमिन व्यक्तिको नाममा गरेको खुलासा भएको छ । प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । कार्यालय समयभन्दा पछि काम गरिरहेको अवस्थामा कर्मचारीलाई कार्यालयबाट नियन्त्रणमा...