

समाचार
कर्मचारी युनियन खारेज गर्न दवाव
काठमाडौं । कर्मचारीका बिभिन्न संगठन खारेजीको आवाज उठ्न थालेको छ । संगठनका नेता आफ्नो स्वार्थमा मात्र लिप्त हुन थालेपछि संगठन खारेजीको आवाज उठ्न थालेको हो । उच्च प्रशासकहरु कर्मचारीका बिभिन्न गुट उपगुट र संगठनका...
बिहिबार, जेष्ठ २३, २०७६कर्मचारी र नेताकै कारण धेरै भ्रष्टाचार हुने घनश्याम भुषालको तर्क
अरब भन्दा माथिको भ्रष्टाचार कर्मचारीले मात्र गर्न नसक्ने बताउँदै उनल कारबाही भयो भने ब्युरोक्रेसीको मान्छे मात्र समातिने गरेको बताए । त्यो राष्ट्रिय सहमति बनेर मात्र ठूला भ्रष्टाचार हुने पूर्वमन्त्रीसमेत रहेका भुषालले बताए । मंगलबार...
मङ्लबार, जेष्ठ २१, २०७६बेरोजगारलाई भत्ता दिने काम सुरु
काठमाडौं । सरकारले बेरोजगारका लागि भत्ता दिन रकम पठाएपछि यो कार्यक्रम सुरु भएको छ । तर, कम्तीमा ३० दिनको रोजगारी ग्यारेन्टी हुने गरी रोजगारी दिनु पर्नेछ । त्यसको परिपत्र सबै स्थानीय तहलाई गरिएको छ...
मङ्लबार, जेष्ठ २१, २०७६मोदीलाई समर्थन गर्दै कुलमानप्रति महेश बस्नेत आक्रामक
काठमाडौं । केही समय अघि बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङका कामप्रति एक जना सांसदले छानविनको माग गरेका थिए । पुनः अर्का सांसद महेश बस्नेतले पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर...
मङ्लबार, जेष्ठ २१, २०७६लोकसेवाको काममा सांसदहरु असन्तुष्ट
काठमाडौं । सांसदहरूले लोकसेवा आयोगको विज्ञापन सच्याउनु पर्ने तर्क अघि सारेका छन् । लोकसेवाको विज्ञापन समावेशी नभएको तथा संघीयताको भावना विपरीत भएको भन्दै सच्याउन सांसदहरुले माग गरेका हुन्। सांसदहरूले स्थानीय तह र प्रदेशको अधिकारसमेत...
मङ्लबार, जेष्ठ २१, २०७६गृह अन्तर्गतका धेरै कर्मचारी हेरफेर
काठमाडौं । शान्ति सुरक्षाका बिषयमा बिभिन्न प्रतिकृया आईरहेको समयमा गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित धेरै संख्यामा कर्मचारी फेरवदल गरेको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक सिडिओ तथा सहसचिव र उपसचिव गरी २६...
मङ्लबार, जेष्ठ २१, २०७६-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



