उपकुलपति खोज्न ‘सर्च’
त्रिभुवन विश्वविद्यालयको ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेटका दुई सदस्य रहने गरी सर्च कमिटी गठन गर्ने व्यवस्था छ । सर्च कमिटीले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवम् प्रधानमन्त्रीले नियुक्त गर्ने प्रावधान छ ।
-
काठमाडौं । अब त्रिभुवन विश्वविद्यालयले सर्च गरेर उपकुलपति सिफारिस गर्ने भएको छ । त्यसका लागि सर्च कमिटी’ गठन गरिएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन भएको हो । पोखरेल बिश्वबिद्यालयको सहकुलपतिसमेत हुन् । मन्त्रीलाई कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्माले सहयोग गर्नुपर्ने छ ।
त्रिभुवन विश्वविद्यालयका हालका उपकुलपति तीर्थ खनियाँको कार्यकाल सकिन दुई साता बाँकी रहेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो ।
त्रिभुवन विश्वविद्यालयको ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेटका दुई सदस्य रहने गरी सर्च कमिटी गठन गर्ने व्यवस्था छ । सर्च कमिटीले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवम् प्रधानमन्त्रीले नियुक्त गर्ने प्रावधान छ ।
News Desk 0 response सोमवार, साउन २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३

बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३