

जनप्रतिनिधि नमिल्दा सयौं कर्मचारीको साउनको तलव रोक्का
आफ्नो स्वार्थका योजना समावेश गर्ने विषयमा दुई दलका जनप्रतिनिधिबीच कुरा नमिलेकाले बजेट कहिले आउँछ भन्ने अत्तोपत्तो छैन । भक्तपुरको मध्यपुर थिमी नगरपालिका अन्तर्गत ५ सयभन्दा बढी शिक्षक कर्मचारी छन् । तर तिनले साउन महिनाको तलब अझै पाएका छैनन् किनभने नगरपालिकाले अहिलेसम्म चालु आर्थिक वर्षको बजेट नै बनाएको छैन ।
-
काठमाडौ ।
जनप्रतिनिधिबीच मिलाप नहुँदा कर्मचारी मारमा पर्न थालेका छन् । जसको असर सरसफाइ र विकास निर्माणदेखि नक्सा पासको काम समेत प्रभावित छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार डेढ दर्जन स्थानीय तहले अझै नगर परिषद गर्न सकेका छैनन् । स्थानीय तह स्वायत्त भएकाले केन्द्रले हस्तक्षेप गर्न सक्दैन । नगर प्रमुख नेकपाका रहेको नगरपालिकामा नेपाली कांग्रेसको बहुमत छ ।
आफ्नो स्वार्थका योजना समावेश गर्ने विषयमा दुई दलका जनप्रतिनिधिबीच कुरा नमिलेकाले बजेट कहिले आउँछ भन्ने अत्तोपत्तो छैन । भक्तपुरको मध्यपुर थिमी नगरपालिका अन्तर्गत ५ सयभन्दा बढी शिक्षक कर्मचारी छन् ।
तर तिनले साउन महिनाको तलब अझै पाएका छैनन् किनभने नगरपालिकाले अहिलेसम्म चालु आर्थिक वर्षको बजेट नै बनाएको छैन ।
News Desk 0 response सोमवार, भदौ ३०, २०७६
स्थानीय तहले असार मसान्तसम्म अनिवार्यरुपमा नयाँ आर्थिक वर्षको बजेट ल्याइ त्यसको जानकारी प्रदेश र केन्द्र सरकारलार्इ गराउनुपर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनमा छ ।

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३


