समाचार

पूर्व सभामुख महराको थुनछेक बहस

काठमाडाै‌ ।जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो...

संसदले सांसदका आचरणबारे अनुगमन गर्न समिति पनि बनाएको छैन

काठमाडौं । फौजदारी र अन्य अपराधका घटनामा अनुसन्धान गर्ने कानुनी निकाय छन् । तर पदीय मर्यादाले नसुहाउने गतिविधिबाट सांसदलाइ रोक्न खबरदारी पनि आवश्यक छ । संसदका प्रमुख ब्यक्ति सभामुख हुन् । उनी नैतिक आचारणको...

सरकारी जग्गा खोज्ने आयोगलाई मालपोत र नापीका कर्मचारीले सहयोग गरेनन

काठमाडौं । सरकारी सार्वजनिक जग्गा अतिक्रमण र हिनामिना जाँचबुझ गर्न गठित आयोगलाई मालपोत र नापी कार्यालयले नै असहयोग गरेका छन् । ती कार्यालयले आयोगले मागेका सबै विवरण उपलब्ध गराउनुको साटो मिसिल नै हराएको जवाफ...

रोजगारीका लागि भित्रिँदै भारतीय, बाहिरिँदै नेपाली

बाँके । नेपालीहरुका ठूला चाडपर्व सकिएसँगै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको चहलपहल बाक्लिएको छ । रोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै ओहोरदोहोर देखिन्छ भने नेपालबाट भारततिर जाने नेपालीको लर्को पनि उस्तै देखिन्छ...

दशैंमा गुण्डासँग खसी माग्ने डिएसपीमाथि छानबिन

काठमाडौं । दशैंमा खसी मागेका एक प्रहरी अधिकारीमाथि छानविन हुने भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीमाथि अनुसन्धान गर्न समिति गठन भएको छ । प्रहरी आचरण उल्लंघन गरेको...

बलात्कार अभियोग लागेका महराका पक्षमा पूर्वमाहान्यायाधीवक्तादेखि बारका पूर्वअध्यक्षसम्म

काठमाडौं । बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा पूर्वमहान्यायाधीवक्तादेखि बारका पूर्व अध्यक्षसम्म लागेका छन् । पूर्वमहान्यायाधीबक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा २० जना भन्दा धेरै वकिलहरुले महराको पक्षमा बहसका लागि...