

समाचार
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा खुल्ला आवेदन माग
काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा सार्वजनिक रुपमा आवेदन आह्वान गरिएको छ । पत्रिकामा सूचना प्रकाशित गरी योग्यता पुगेकाहरुबाट निर्देशक पदमा आवेदन माग गरिएको हो । इच्छुक व्यक्तिले ५०० शब्दमा नबढाई आफ्नो व्यक्तिगत...
मङ्लबार, कार्तिक १९, २०७६मैनबत्ती बिक्रीबाट ७० हजार कमाइ
बैतडी । जिल्लाको एक सामुदायिक विद्यालयले रू ७० हजार बराबरको मैनबत्ती बिक्री गरेको छ । पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीबाट सो आम्दानी भएको हो । कक्षा ६...
सोमवार, कार्तिक १८, २०७६पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र
दैलेख । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको...
सोमवार, कार्तिक १८, २०७६वडा सचिव पनि छैनन दुर्गम गाउँमा
काठमाडौं । बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन्। वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन्। शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव...
सोमवार, कार्तिक १८, २०७६शिक्षकको तलब जुटाउने कठिनाईमा बिद्यालय
काठमाडौं । पर्वतका ३ सय ८ वटा सामुदायिक विद्यालयमा ४ सय ५० जना राहत र निजी श्रोतका शिक्षक कार्यरत छन् । प्राथमिक तहमा १ सय ३३, निम्नमाध्यमिक तहमा ९२ र माध्यमिकमा ७५ जना राहत...
सोमवार, कार्तिक १८, २०७६दोलखाबाट काठमाडौं हिडेको बस सिन्धुपाल्चोकमा दुर्घटना
काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वरी यातायातको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको छ । करिब सवा एक बजे सुकुेटको मगरघाट धारोमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । बस सुनकोसी नदीमा...
आइतवार, कार्तिक १७, २०७६-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


