समाचार

सार्कको १९औँ शिखर सम्मेलन शीघ्र हुनेमा प्रधानमन्त्री विश्वस्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । सार्क सचिवालयको आज भ्रमण...

कामपालाई फोहर व्यवस्थापनमा थप चुनौती

काठमाडौँ । पछिल्लो सामय काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापनकार्य थप चुनौतीको विषय बनेको छ । बन्चरेडाँडामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र निर्माण भइनसकेको र लामो समयदेखि फोहर थुपारिँदै आएको स्थान सिसडोल भरिएकाले कामपालाई फोहर...

सुविधा खाने, काम सक्दै जाने

काठमाडौँ । सरकारी कर्मचारीको कामचोर र केही घुसखोरी प्रवृत्तिका कारण कार्यसम्पादन नै धराशायी भइरहेका बेला पहुँचवाला निकायले भने कार्यालय समयभित्रै काम गरेबापत ५० प्रतिशतसम्म अतिरिक्त भत्ता पाउने व्यवस्था मिलाएका छन् । न्यायाधीश र कर्मचारीले...

नौ बर्षीया बालिकाको चितुवा आक्रमणबाट मृत्यु

कास्की । चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि...

अनुशासन तथा इमान्दारिता फौजको गहना : महानिरीक्षक खनाल

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बिहीबार आयोजित...

श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा वजेट कार्यान्वयनमा ७०.५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति समीक्षा बैठकमा वार्षिक, नीति, कार्यक्रम र...