समाचार

अफताव आलमको मुद्दा उच्च अदालतले उल्ट्यायो

काठमाडौं : उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिएको छ । न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै आज कांग्रेस नेता...

संसदमा गृहमन्त्रीको राजीनामा मागसँगै आगामी बजेट प्रभावित हुने संकेत

काठमाडौं : प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठन हुनुपर्ने विषय उठाएसँगै नयाँ बजेट प्रभावित हुने देखिएको छ । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा...

शनिवारदेखि नेपालमा मनसुन भित्रिने , आज देशका धेरै ठाउँमा मौसम बदली

काठमाडौं : यस वर्षको मनसुन अबको तीन दिनपछि अर्थात् आउँदो शनिवारदेखि नेपालको पूर्वी भू–भागबाट प्रवेश हुने सम्भावना देखिएको मौसम विज्ञान विभागले जनाएको छ । मनसुन आगमन अनुगमन बुलेटिनअनुसार यस वर्षको मनसुन यसै हप्ताको अन्त्यमा...

राष्ट्रिय युवा संघमा क्षितिज थेवेको प्यानल विजयी

पोखरा : नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम्...

बङ्गलादेशको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय उल्टायो, इस्लामी नेता रिहा

बङ्गलादेशको सर्वोच्च अदालतले युद्ध अपराधको आरोपमा जमात–ए–इस्लामी (बङ्गलादेश) का नेता अजहर इस्लामलाई दिइएको मृत्युदण्डको सजाय उल्टाएको छ । बङ्गलादेशको १९७१ को स्वतन्त्रता युद्धको समयमा मानवताविरुद्धको अपराधका लागि सन् २०१४ को डिसेम्बर ३० मा अन्तर्राष्ट्रिय...

भिजिट भिसा प्रकरण : प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलले संसद्...