समाचार

शालीन शाखा अधिकृतको पीडादायी महाप्रस्थान 

काठमाडौँ ।  लामो जागिरे जीवनमा उनले तीन दशक हाराहारी निर्वाचन आयोगमा सेवा गरे । सधैँ शान्त स्वभाव देखाउने ती शाखा अधिकृतकोे कसैप्रति वैरभाव थिएन । लामो संगत गरेका सहकर्मी पनि उनीप्रति यस्तै टिप्पणी गर्छन्...

अन्नपूर्ण आधार शिविरमा म्याराथन हुने

म्याग्दी : अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना...

मालपोतको सरुवामा सुब्बाकै सेटिङ्ग

काठमाडौँ । सिंहदरबारभित्र एउटा मन्त्रालय छ, त्यसको नाम हो, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण । जहाँ एकजना सुब्बा छन् । उनको नाम हो, युवराज गिरी । उनको जिम्मेवारी मन्त्रालयको स्टोर शाखामा छ ।...

युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण, १२ जनाको मृत्यु

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र अन्य देशहरूको मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गरिराख्न प्रोत्साहन मिलेको बताएका छन् । रुसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेपछि जेलेन्स्कीले रुसलाई कडा दबाब नदिएसम्म...

आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गएराति कोशी, बागमती,...

किन अधिकाँश गृहमन्त्रीहरु भ्रष्टाचारको काण्डमा मुछिन्छन् ?

काठमाडौं : भिजिट भिसा काण्डले गृहमन्त्री रमेश लेखकको कुर्सी राम्रैसँग हल्लिन थालेको छ । करोडौंको भ्रष्टाचार भएको भनिएको यो काण्डमा उनी प्रत्यक्षरुपमा संलग्न छन् वा छैनन्, त्यो निराकरण गर्न बाँकी नै छ । सचिवालयमा...