

समाचार
आज २०८२/८३ को बजेट सार्वजनिक हुँदै : तीन करोड रुपैयाँभन्दा कमका आयोजना नराखिने
काठमाडौं : सरकारले आज आउँदो आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्दैछ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट पेश गर्ने कार्यक्रम छ । राष्ट्रिय...
बिहिबार, जेष्ठ १६, २०८२केही ठाउँमा तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना
काठमाडौं : पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । गएरातिदेखि बङ्गालको खाडीको जलवाष्पयुक्त हावा थप सक्रिय भएकाले लुम्बिनी र गण्डकी...
बिहिबार, जेष्ठ १६, २०८२आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
काठमाडौं : आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस भव्य रूपमा मनाइँदैछ । सन् १९५३ मे २९...
बिहिबार, जेष्ठ १६, २०८२एकैदिन नेपालका तीन ठाउँमा भूकम्प
काठमाडौं : एकैदिन बुधबार नेपालका विभिन्न तीन ठाउँमा भूकम्प गएको छ । आज साँझ बझाङको मास्देभ केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि कास्कीको अन्नपूर्ण केन्द्रविन्दु भएर १२ बजेर ५०...
बुधबार, जेष्ठ १५, २०८२लोकतन्त्र फाल्नेलाई सहन सकिँदैन : गृहमन्त्री लेखक
काठमाडौं : गृहमन्त्री रमेश लेखकले बिहीबार राप्रपाले गर्न लागेको प्रदर्शन व्यवस्था उल्टाउने उद्देश्यले गरिएको भन्दै ‘सह्य’ नहुने बताएका छन् । बुधवार संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘यो व्यवस्थालाई उल्ट्याउने कुरा कुनै हालतमा...
बुधबार, जेष्ठ १५, २०८२सगरमाथा आरोहीहरूबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले चीनको टोलीलाई हरायो
काठमाडौं : सगरमाथा आरोहीहरूबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले चीनको टोलीलाई हराएको छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसर र अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ को सम्मानमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाली सगरमाथा...
बुधबार, जेष्ठ १५, २०८२-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


