

समाचार
७ वर्षमा पहिलो पटक चिनियाँ राष्ट्रपति सीको उत्तर कोरिया भ्रमण
चीनका राष्ट्रपति सी जिनपिङ ७ वर्षपछि पहिलो पटक उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन् । दुई दिने राजकीय भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग उच्चस्तरीय वार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य...
सोमवार, जेष्ठ २५, २०८३वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंहसहित सात जनाविरुद्ध...
सोमवार, जेष्ठ २५, २०८३आइतबारको बिदा खारेज गर्न लागिएको होइन : सरकार
काठमाडौं : नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ। आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र...
आइतवार, जेष्ठ २४, २०८३एशियाली खेलकुद छनोट क्रिकेट : उपाधिका लागि नेपालले हङकङसँग खेल्ने
काठमाडौं : नेपालले एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ । आज भएको दोश्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । मलेसियाले...
आइतवार, जेष्ठ २४, २०८३नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर मधेशमा देखियो
काठमाडौं : नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलोपटक मधेश प्रदेशमा भेटिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको दुधौरा खोलानजिक काँडेभ्याकुर अभिलेख भएको नेपाल पक्षीविद् संघका अध्यक्ष हठनराम महतोले...
आइतवार, जेष्ठ २४, २०८३उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने सङ्केत स्वरूप आणविक बमका लागि इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ । नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र गतिमा विस्तार गर्ने...
बिहिबार, जेष्ठ २१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



