

समाचार
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु
दक्षिण अफ्रिकामा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु । जोहानेसबर्ग शहरको पूर्वमा रहेको क्लिभल्यान्डको एक बस्तीमा हिजो राति भएको गोलीबारीमा अन्य ९ जना घाइते भएका प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ...
बुधबार, जेष्ठ २७, २०८३सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यक्तिगत रूपमा सन्देश पठाएर राजदूत नियुक्तिमा सहयोग मागेका सचिव कृष्णहरि पुष्करमाथि अब सम्पत्ति शुद्धीकरणको कोणबाट समेत अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हाल जगेडामा रहेका पुष्करको सम्पत्ति,...
मङ्लबार, जेष्ठ २६, २०८३१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
काठमाडौं : चालू आर्थिक वर्षको १० महिनामा १९ खर्ब १६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउनदेखि वैशाखको अवधिमा १९ खर्ब...
मङ्लबार, जेष्ठ २६, २०८३यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार दुई मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बालेन नेतृत्वको मन्त्रिपरिषद्मा सुधन गुरुङ गृहमन्त्री र महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा थपिएका हुन् । गुरुङ र...
मङ्लबार, जेष्ठ २६, २०८३१० सचिवको सरुवा
काठमाडौं : सरकारले १० सचिवको सरुवा गरेको छ । गत शुक्रबार मन्त्रिपरिषद्को निर्णयका आधारमा १० सचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सरकारले मन्त्रालय समायोजन...
सोमवार, जेष्ठ २५, २०८३अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना मात्रै
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अबदेखि एक जना मात्र सचिवको दरबन्दी रहने भएका छ। स्वीकृत ‘नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३’ अनुसार दुई सचिव रहने मन्त्रालयहरूमा दरबन्दी पुनः मिलान गरी एक जना...
सोमवार, जेष्ठ २५, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



