समाचार

राष्ट्रियसभाको बैठक आज बस्दै, पाँच संसदीय समितिको बैठक पनि आजै बस्ने

काठमाडौं : सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्ने

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागका...

२१ जिल्लामा खानेपानी र सिँचाइमा आवश्यक समन्वय गर्न सीडीओलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० लाई खानेपानी र सिँचाइको सङ्कट निवारणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ । विशेषगरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशका...

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्यान्डलाई, दक्षिण अफ्रिका ३ रनले पराजित

काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्यान्डले जितेको छ । फाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई तीन रनले हरायो । न्युजिल्यान्डले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा छ...

फिलिपिन्समा आएको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

फिलिपिन्समा आँधीसँगैको वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म कम्तीमा ३० जनाको ज्यान गएको छ । फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले तीमध्ये १३ जनाको ज्यान गएको पुष्टि भइसकेको र अरूको पहिचान प्रक्रिया...

झापामा गोली चल्यो, लागु ‍औषध कारोबारी पक्राउ

काठमाडौं : लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा झापामा प्रहरीले गोली चलाएको छ । काठमाडौंबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली शनिबार दिउँसो चलाएको हो...