समाचार

कुलिङ अफ पिरियडसम्बन्धी छलछाममा प्रधानमन्त्री जिम्मेवार : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलिङ अफ पिरियडसम्बन्धी छलछाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएका छन् । काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको कार्यक्रमलाई सम्बोधन गर्दै...

सुडानमा विस्थापित १३ लाखभन्दा धेरै नागरिक आफ्नो घर फर्किए : राष्ट्रसङ्घ

सुडानमा चलिरहेको द्वन्द्वका कारण विस्थापित भएका १३ लाखभन्दा धेरै नागरिक अहिले पुनः आफ्नै घर फर्किएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । उनीहरूको पुनर्थापना र पुनर्निर्माणका लागि राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायलाई आवश्यक सहयोगको अपिल समेत गरेको अन्तर्राष्ट्रिय...

दश वर्षमा तीन गुणाभन्दा धेरैले विद्युतीय फोहर बढ्यो

काठमाडौं : नेपालमा १० वर्षअघि १३ हजार टन विद्युतीय फोहर रहेकामा अहिले तीन गुणाभन्दा धेरैले बढेको छ । अहिले यस्तो फोहोर ४२ हजार टनसम्म पुगेको डोको रिसाइक्लर्सको अनुमान छ । विद्युत् र इन्धन प्रयोग...

पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताएकी छिन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको सन्दर्भमा आज काठमाडौंमा पत्रकार...

‘कुलिङ अफ पिरियड’ संसदीय छानबिन समितिको म्याद सात दिन थप

काठमाडौं : सङ्घीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको छलछामका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद सात दिन थप भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा समितिको म्याद थपसम्बन्धी...

सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु

सुर्खेत : सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा आज बिहान करेन्ट लागेर घाइते भएका दम्पतीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...