

समाचार
मनसुन फेरि सक्रिय
काठमाडौं : हिजोदेखि मनसुन फेरि सक्रिय भएको छ । गएराति र अहिले पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । कैलालीमा सबैभन्दा धेरै पानी परेको छ । कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि ठूलो...
बिहिबार, भदौ १२, २०८२सात दिनभित्र सूचीकरण नभए नेपालभित्र सामाजिक सञ्जाल निष्कृय बनाइने
काठमाडौ : सरकारले विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ...
बुधबार, भदौ ११, २०८२साफ यू–१७ महिला च्याम्पियनशिप : नेपाल बङ्गलादेशसँग फेरि पराजित
काठमाडौं : साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फेरि पराजित भएको छ । यो हारसँगै नेपाल उपाधि जित्ने होडबाट बाहिरिएको छ । भूटानको थिम्पुमा आज भएको खेलमा नेपाललाई बङ्गलादेशले ४–१ गोलले हरायो ।...
बुधबार, भदौ ११, २०८२स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
काठमाडौं : सरकारले स्वास्थ्य बीमा समयमा नवीकरण नगरेमा चर्को थप शुल्क लाग्ने चेतावनी दिएको छ । नेपाल सरकार अन्तर्गत स्वास्थ्य बीमा बोर्डले आज सूचना निकालेर विगतमा स्वास्थ्य बीमा गरी नवीकरण नगरेका बीमित परिवारहरूलाई एक...
बुधबार, भदौ ११, २०८२साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
काठमाडौं : साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस अघि भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–०...
बुधबार, भदौ ११, २०८२आजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना
काठमाडौं : आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशलगायत देशको पहाडी भागको केही ठाउँमा र बाँकी तराईको थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको पहाडी...
बुधबार, भदौ ११, २०८२-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


