समाचार

प्रधानमन्त्री ओलीले चीनको बेइजिङमा हुने सैन्य परेड अवलोकन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनको बेइजिङमा हुने सैन्य परेडको अवलोकन गर्ने भएका छन् । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५औं शिखर सम्मेलनमा भाग लिन पर्सि शनिवार चीन जान लागेका प्रधानमन्त्री ओलीले...

अमेरिकाको विद्यालयमा गोली चल्दा ३ जना मारिए, २० जना घाइते

काठमाडौं : अमेरिकाको मिनेसोटा राज्यको प्रमुख शहर मिनियापोलिसको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको सीबीएस न्यूजले जनाएको छ...

रोशीको पहिरो पन्छाएसँगै खुल्यो बीपी सडक

काभ्रेपलाञ्चोक : बीपी राजमार्ग अन्तरगत काभ्रेको रोशी क्षेत्रमा बुधबार रातिदेखि चार ठाउँमा अवरुद्ध सडक खुलाइएको छ । रातिदेखि परेको अविरल बर्षाको कारण रोशी गाउँपालिका-९ को पिल्थलीबेशी र बिरुवाडाँडा, रोशी ११ को कालढुंगामा रहेको खहरेखोलामा...

धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं : धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा लेदोसहितको पहिरो खसेको छ । बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काठमाडौंबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा...

काभ्रेको रोशीमा पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध

काठमाडौं : काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । रोशी गाउँपालिका वडा नम्बर–९ स्थित बिरुवा डाँडा र वडा नम्बर–११ स्थित पिपलबोटमा लेदो सहितको पहिरो आएको राजमार्ग सुरक्षा...

आज भाद्र शुक्ल पञ्चमी : सप्त ऋषिको पूजाआराधना गरिँदै

काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले...