समाचार

जेनजी आन्दोलनमा मृत्यु भएकाको टिचिङ अस्पतालमा पोस्टमार्टम सुरु

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेनजी आन्दोलनमा मृत्यु भएका युवाको शव परीक्षण सुरु भएको छ । फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार पोस्टमार्टम प्रक्रियाका लागि प्रहरीको पत्र कुर्दा पोस्टमार्टममा ढिलाइ भएको हो...

जब ‘इन्डिया’ गठबन्धनले सोध्यो- ‘नेपालजस्तै भारतमा पनि नेताको कुटाइ सुरु भयो भने ?’

काठमाडौं : नेपालमा भएको जेनजीको आन्दोलनको चर्चा विश्वभर भइरहेको छ । छिमेकी भारत र चीनका साथै अन्तर्राष्ट्रिय मिडियाहरुले यो समाचारलाई प्राथमिकताका साथ प्रकाशन-प्रसारण गरिरहेका छन् । नेपालमा जेनजीले सरकार ढलाएसँगै विश्वका विभिन्न देशमा विपक्षीहरुले...

नेपालमा समावेशी र जवाफदेही शासन निर्माणको लागि बोस्टन प्राज्ञ समाजको आह्वान

काठमाडौँ । बोस्टनमा रहेका हावर्ड, एमआईटी लगायतका प्रतिष्ठित संस्थासँग सम्बद्ध नेपाली पेशाकर्मीहरूको समूह बोस्टन प्राज्ञ समाज ले हालै नेपालमा सम्पन्न ऐतिहासिक आन्दोलनप्रति समर्थन जनाएको छ। समाजले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहादत भएका शहीदप्रति...

 सेनाप्रति शङ्का मात्र नगरौँ

      नेपाल पछिल्ला दशकमा निरन्तर राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ । २०४६ सालको जनआन्दोलनदेखि २०६२\६३ को दोस्रो जनआन्दोलनसम्म, अनि गणतन्त्र स्थापनापछि पनि लोकतन्त्रलाई संस्थागत गर्न सकिने वातावरण बनेको छैन । राजनीतिक दलहरूले जनतामा...

काठमाडौं, ललितपुर र भक्तपुरको निषेधज्ञा र कर्फ्यु शनिरबारसम्म

काठमाडौं : काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधज्ञा र कर्फ्यु शनिबार विहानसम्म लम्बिएको छ। नेपाली सेनाले शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो। जंगी अड्डाका अनुसार भोलि शुक्रबार ११ बजेदेखि ५ बजेसम्म निषेधज्ञा...

‘जेन–जी’ आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, ३ सय २१ जनाको उपचार चल्दै

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेन–जी’ आन्दोलनमा परी ज्यान गुमाउनेको सङ्ख्या ३४ जना पुगेको जनाएको छ । मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेज...