समाचार

रवि लामिछाने फेरी कारागार फर्किने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फेरि कारागार फर्किने भएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी दिएका हुन् । लामिछानेले फेसबुकमा लेखेका छन्, ‘संयोगले...

मन्त्रिपरिषद भोली विस्तार गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेकी छिन् । मन्त्रिमण्डल विस्तारका लागि नाम छनोट गर्ने काम भइरहेको र भोलि मन्त्रिमण्डल विस्तारसहित मन्त्रालयमा कार्यभार सम्हाल्ने तयारी रहेको उनी निकट स्रोतले जनाएको...

जेन जी प्रदर्शनका क्रममा माओवादीका यी नेताको घरमा क्षती

काठमाण्डौ : नेकपा माओवादी केन्द्रले जेन जी आन्दोलनका क्रममा आफ्ना कुन–कुन नेताको घरमा क्षती भए जानकारी गराएको छ । दलका नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको हो । पार्टीका अनुसार क्षतिको विवरण...

प्रधानमन्त्री कार्कीलाई बङ्गलादेशका प्रमुख सल्लाहकार युनुसको शुभकामना

काठमाडौं : बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा शुभकामना दिएका छन् । देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु नेपाली जनताको भरोसा एवम् विश्वास भएको भन्दै प्रमुख...

जुट्यो सहमति : सुशीला कार्की प्रधानमन्त्री बन्दै, प्रतिनिधिसभा विघटन हुने

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । सितलनिवासमा जेन्सी समूह, राष्ट्रपति र नेपाली सेनासमेतको...

अन्तरिम सरकार गठन र प्रक्रियाबारे छलफल तीव्र, निष्कर्ष अझै निस्केन

काठमाडौं : अन्तरिम सरकार गठन र प्रक्रियाबारे छलफल तीव्र भएको छ । तर अहिलेसम्म निष्कर्ष र निकास निस्कन सकेको छैन । आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवास पुगेका थिए ।...