समाचार

३६ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्ने अनिश्चित

काठमाडौं : मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा ३६ घण्टादेखि हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको अवस्था अनिश्चित रहेकोले...

हमासले सार्वजनिक गरेको ४८ बन्धकको ‘बिदाइ तस्वीर’मा विपिन जोशी पनि

काठमाडौं : प्यालेस्टिनी विद्रोही समूह हमासले नेपालका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । हमासको सशस्त्र शाखाले गाजामा राखिएका बन्दीहरूको ‘बिदाई तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको...

रूसी लडाकू विमान आफ्नो आकासमा आएको भन्दै इस्टोनियाले नेटोलाई गुहार्यो

रूसी लडाकू विमानले आफ्नो आकासमा उडान गरेपछि बाल्टिक क्षेत्रको देश इस्टोनियाले अन्य नेटो सदस्य देशहरूसँग परामर्शका लागि अनुरोध गरेको छ । इस्टोनियाको विदेश मन्त्रालयले आफ्नो आकासमा रूसको विमान आउनुलाई रूसी अतिक्रमणका रूपमा टिप्पणी गरेको...

नारायणगढ–मुग्लिन सडक अझै खुलेन, मुग्लिनमा हजारौँ यात्रु अलपत्र

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा हिजो साँझदेखि खसेको पहिरोका अवरुद्ध सडक शनिबार बिहान १० बजेसम्म सञ्चालनमा आउन सकेको छैन। चितवनको तुईन खोला पुल नजिकै निरन्तर पहिरो झर्दा यातायात पूर्णरूपमा ठप्प भएको हो। हिजो साँझ करिब...

तुइन खोलामा पहिरो, नारायणघाट-मुग्लिन सडक अवरूद्ध

काठमाडौं : तुइन खोलामा पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार सडकमा ठूलो पहिरो खसेको छ। पहिरो खसिरहेकाले पन्छाएर यातायात सञ्चालनमा ल्याउन बिहानसम्मै...

अमेरिकी प्रतिबन्ध छल्दै रुस–भियतनामबीच गोप्य सम्झौता

रुस र भियतनामले सम्भावित अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका खुलासा भएको छ । समाचार संस्था एपीले प्राप्त गरेको आन्तरिक भियतनामी कागजात अनुसार दुई देशबीच संयुक्त...