समाचार

नहरमा डुबेर ३ जनाको मृत्यु

भजनी : कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा डुबेर दिदी बहिनीसहित तीन जनाको ज्यान गएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीनजना बालिकाको ज्यान गएको...

स्टुडिओमा आत्मदाह प्रयास गरेकी गायिका नितुको उपचार क्रममा मृत्यु

काठमाडौं : आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ । उनको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटलमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन कुमार भट्टराईले जानकारी...

नेपाल सम्वत् ११४६ प्रारम्भ

काठमाडौं : नेपाल सम्वत् ११४६ प्रारम्भ भएको छ। राष्ट्रिय विभूति शंखधर सास्ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए। नेपाल सम्वतका अवसरमा बुधबार काठमाडौंका विभिन्न स्थानमा...

घाउसँगै चहर्‍याउँछ चाडबाडको सम्झनाले

काठमाडौं : गत २३ भदौमा जेन–जी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमा थिइन्। माइतीघरबाट सुरु भएको प्रदर्शन कोटेश्वरसम्म आउला, प्रदर्शन भड्किएला र त्यसको घानमा आफू परिएला भन्ने उनको मनमा थोरै पनि आशंका थिएन।...

युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनबीच हुने भनेको बुडापेस्ट शिखर बैठक रद्द

युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन लागेको शिखर बैठक रद्द भएको छ । अर्को हप्ता ट्रम्प र पुटिनबीच हंगेरीको राजधानी बुडापेस्टमा भेटवार्ता हुने भनिएकोमा त्यो रद्ध...

भाईटिकाको उत्तम साईत सार्वजनिक, बिहान ११ः३९ बजे

काठमाडौं : यस वर्षको भाईटीकाको उत्तम कार्तिक ६ गते बिहिबार बिहान ११ः ३९ बजे रहेको नेपाल पञ्चांङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिएका छन् । कार्तिक ६ गते बिहिबार मध्यान्नकालमा टीका...