समाचार

प्राधिकरणले काट्यो शिवम सिमेन्ट लगायत ६ उद्योगको लाइन

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहानदेखि शिवम सिमेन्ट र घोरोही सिमेन्टसहित ६ उद्योगको लाइन काटेको छ। प्राधिकरणले शिवम सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, त्रिवेणी स्पेनिङ...

सानाइ ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री

सानाइ ताकाइची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । उनी देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । आज भएको संसद्को चुनावमा उनले ऐतिहासिक मत प्राप्त गरेकी बीबीसीले जनाएको छ । जापानमा पहिलो महिला...

विपीन जोशीको आज अन्त्येष्टि

काठमाडौं : कञ्चनपुरका विपीन जोशीको आज अन्त्येष्टि गरिएको छ । भीमदत्त नगरपालिकाबाट बिहान शवयात्रा गरी महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको...

तिहारको कुकुर तिहार र लक्ष्मी पूजापनि आजै

काठमाडौं : आज कुकुर तिहार र लक्ष्मी पूजा । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै...

विपिन जोशीको शव विमानस्थलबाट आजै कञ्चनपुर पठाइने

काठमाडौं : इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ । विपिनको शव बोकेको विमान फ्लाई दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आजै धनगढी पठाउने तयारी छ । धनगढीबाट विपिनको शव कञ्चनपुरको...

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको...