समाचार

बर्येडाँडा बदलिएर बन्यो पर्यटकीय गन्तव्य ‘झाँगाझोली’

तनहुँ : कुनै समयमा मानिसहरू एक्लै हिँड्न डराउँथे। घना वनजङ्गलका कारण वनमा घाँस र दाउराका लागि मानिसहरू समूहमा जाने गर्दथे तर अहिले विकाससँगै बर्येडाँडाको आमूल परिवर्तन भएको छ। यहाँको झाँगाझोली पार्कले धेरैलाई मोहित पार्दछ।...

युक्रेन शान्तिवार्तामा ‘ठूलो प्रगति’ हुने ट्रम्पको सङ्केत

अमेरिका समर्थित शान्ति योजनामा वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी भूभाग रुसलाई दिनु मुख्य समस्या भएको बताएका छन्। स्वीडेनी संसद्लाई सम्बोधन गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेको आफ्नो क्षेत्र दिन नसकिने बताएका...

भारतसँगको विद्युत् खरिद सम्झौताबाट १ अर्ब २० करोड रुपैयाँ फाइदा भयो : मन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतको पीटीसी कम्पनीसँग विद्युत् खरिद सम्झौता गरेर सरकारले १ अर्ब २० करोड रुपैयाँ बराबर मुनाफा गरेको दाबी गरेका छन् । सङ्घीय संसद् राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति...

भदौ २३ र २४ गतेको आन्दोलनमा मृत्यु हुने ७ जनाको पहिचान अझै हुन सकेन

काठमाडौं : गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा काठमाण्डौमा ज्यान गुमाएकामध्ये सात जनाको अझै पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंमा ४९ जनाको मृत्यु दर्ता भएकोमा उनीहरूमध्ये सात...

रूसले तेलको भाउमा भारतलाई दियो भारी छुट !

काठमाडौं : अमेरिकाले रूसका शीर्ष तेल उत्पादक कम्पनीलाई प्रतिबन्ध लगाएपछि रूसले भारतलाई कच्चा तेलको भाउमा भारी छुट प्रस्ताव गरेको छ। तेल बेचेर युक्रेनसँग युद्ध लडिरहेको रूसलाई दबाव हाल्न अमेरिकाले भर्खरै रूसका रसनेफ्ट र लुकोयल...

मुख्यसचिवबाट एकनारायण अर्याल बिदा हुँदा सुमनराज अर्याल नियुक्त

काठमाडौं : सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेर हदका कारण एकनारायण अर्याल मुख्यसचिवबाट अवकाश...