समाचार

काठमाडौं उपत्यकासहित देशभर चिसो बड्यो

काठमाडौं : काठमाडौं उपत्यकामा बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । बिहान पौने ६ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा...

एसीसी यू–१९ प्रिमियर कप : निरजकुमार यादवको शतकमा नेपालको विजयी सुरुवात

काठमाडौं : यूएईमा चलिरहेको १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ । यूएईको अजमानमा रहेको कारवान मैदानमा आज भएको खेलमा नेपालले साउदी अरबलाई ८ विकेटले हरायो । साउदी अरबले दिएको...

एमाले अध्यक्षका लागि ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आज विज्ञप्ति निकालेर अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । पोखरेलले विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले...

प्रतिनिधिसभा चुनावका लागि ६८ राजनीतिक दल दर्ता

काठमाडौं : आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि अहिलेसम्म ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका लागि नेकपा एमाले, नेपाली कांग्रेससहित आजसम्ममा ६८ वटा दल...

६ प्रमुख प्रशासकीय अधिकृतसहित १९ जना उपसचिवको सरुवा (नामावलीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिभिन्न उपसचिवहरु सरुवा गरेको छ । ती मध्ये केही प्रमुख प्रशासकीय अधिकृतहरु पनि सरुवामा परेका छन् ।

कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत

काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेश्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले हराएको हो । सुदूरपश्चिमले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको...