

समाचार
चुनावमा सेना परिचालनसम्बन्धी निर्णय कार्यान्वयनमा
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै सेना परिचालनको निर्णय लागू...
बिहिबार, मंसिर १२, २०८२१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु हुने
काठमाडौं : सरकारले १ जनवरी २०२६ (१७ पुस २०८२) देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । यसअघि १ असोजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको अध्यागमन विभागले मुलुकभित्र परिवर्तित घटनाक्रमका कारण १...
बिहिबार, मंसिर १२, २०८२आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ नोट
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट चलनचल्तिमा ल्याएको छ। राष्ट्र बैंकका अनुसार नोटको मध्यभागमा नेपालको नक्सा हुनेछ। नोटको बाँकी विशेषता यसअघि कै अनुसार रहेको छ। नोटमा पुर्व गभर्नर महाप्रसाद...
बिहिबार, मंसिर १२, २०८२एनपीएलमा पोखराको पहिलो जीत, जनकपुरको लगातार तेश्रो हार
काठमाडौं : दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले पहिलो जीत निकालेको छ । आज भएको खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले हराएको हो । पोखराले दिएको १ सय ५६ रनको लक्ष्य...
बिहिबार, मंसिर १२, २०८२ट्रम्पले युक्रेन शान्ति योजनालाई अन्तिम रूप दिन मस्कोमा राजदुत पठाए
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकटमा शान्ति सम्झौतालाई अन्तिम रूप दिने आशामा आफ्ना विशेष दुत स्टीव विटकफलाई मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न निर्देशन दिएको बताए । यस शान्ति योजनालाई अन्तिम रूप...
बिहिबार, मंसिर १२, २०८२रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु
रसुवा : रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुख्खाबन्दरगाहको सफा गर्ने काम सुरु भएको छ ।गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बन्दरगाह परिसरमा थुपारेको ढुङ्गा, बालुवा, फलामका रड, काठपातलगायतका वस्तु हटाउने काम सुरु भएको हो ।...
बिहिबार, मंसिर १२, २०८२-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


