समाचार

कृष्णबहादुर महरा रिहा

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर उनी केन्द्रीय कारागार सुन्धाराबाट छुटेका हुन् । महरालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले रातोपाटीलाई बताए ।...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज...

नेपाली कम्युनिस्ट पार्टी र जसपाको श्रेष्ठ समूहबिच आज एकता

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी ९जसपा० को राजेन्द्र श्रेष्ठ समूहबिच आज एकताको औपचारिक घोषणा हुने भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा एकता घोषणा हुने...

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । तीनवटा खेल खेल्दा सबैमा जितेको...

प्रधानमन्त्रीको सचिवालयमा अब ६ जना मात्र

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालको विज्ञप्तिअनुसार अब सचिवालयमा ६ जना मात्र रहनेछन् । सचिवालयमा मुख्य सल्लाहकार...

इथियोपिया ज्वालामुखी विस्फोटको असर काठमाडौंसम्म

काठमाडौं : इथियोपियाको हायली गब्बी ज्वालामुखी विस्फोटनका कारण आकाशमा धेरै किलोमिटर माथिसम्म खरानीको बादल देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । खरानीको बादल लाल सागर पार गर्दै मध्यपूर्व र मध्य एसियातिर सर्दैछ। जमिनमा भने...