समाचार

कर्णालीलाई ३ विकेटले हराउँदै विराटनगरको रोमाञ्चक जीत

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले कर्णाली याक्स ३ विकेटको रोमाञ्चक जीत हासिल गरेको छ । कर्णालीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट...

कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’

काठमाडौं : आकर्षक विज्ञापन दिएर सजावटको साथ राखिएका टिभिएसका बाइक र स्कुटर हेर्दा जो कोहीलाई खरिद गर्न मन लाग्छ । अझ यस्मा उनीहरुले विभिन्न स्किमहरु राखेर ग्राहकलाई कम्पनीसम्मै ल्याउन लोभ्याउने गर्छन् । स्किमहरुमा जस्तोसुकै...

एनपीएलमा आज चितवन राइनोज र काठमाण्डु गोर्खाज साथै विराटनगर र कर्णालीबीचको खेल हुने

काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच हुनेछ । दोस्रो खेल दिउँसो ४ बजे...

१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि फेरि छानबिन हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ वटा देशबाट अमेरिका गएका स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिहरूमाथि फेरि छानबिन गर्ने निर्णय गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ९युएससीआइएस० का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पले...

चुनावमा सघाउन एमालेलाई प्रधानमन्त्रीको आग्रह, वातावरण बनाउनुपर्नेमा एमालेको जोड

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सघाउन एमालेलाई आग्रह गरेकी छिन्। हिजो एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुसँग भएको भेटमा उनले चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै सहयोगका लागि...

आजको मौसम सफा रहने

काठमाडौं : हिजो दिनभरजसो बदली रहेको मौसम आज भने सफा छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बेंसी तथा खोंचहरुमा भने कुहिरो लागेको छ । दिउँसोपख सबै ठाउँको...