

समाचार
नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने गरी कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
काठमाडौं : पटक पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे बहस...
सोमवार, मंसिर १६, २०८२फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन
काठमाडौं : आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावका लागि एक सय २० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगका अनुसार दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि हिजो १४ गतेसम्मको अवधिमा दर्ता...
सोमवार, मंसिर १६, २०८२नेपालको मौसमी प्रणालीमा ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव
काठमाडौं : नेपालको मौसम प्रणालीमा अहिले दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही प्रभावको कारण आकाशमा बादल देखिएको मौसमविदको भनाइ छ । दित्वा चक्रवातको...
सोमवार, मंसिर १६, २०८२१९ वर्षमुनिको एशियन प्रीमियर कपको फाइनलमा नेपालले आज यूएइसँग खेल्दै
काठमाडौं : १९ वर्षमुनिको एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको...
सोमवार, मंसिर १६, २०८२डिजेलको मूल्य घट्यो, हवाइ इन्धनको बढ्यो
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । जसअनुसार डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटेको छ भने हवाइ इन्धनको मूल्य बढेको छ । निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार हवाइ इन्धन...
आइतवार, मंसिर १५, २०८२प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ
काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले उनलाई आज पक्राउ गरेको हो । यस बारेमा थप विवरण आउन बाँकी छ...
आइतवार, मंसिर १५, २०८२-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


