समाचार

रास्वपा र विवेकशील साझाबीच एकता घोषणा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आज आयोजित एकता घोषणा सभामा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर...

काठमाडौंमा जेनजी आन्दोलनका १ सय ६९ जना घाइतेको वर्गीकरण

काठमाडौं : गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनमा काठमाडौंमा घाइते भएकाहरूको वर्गीकरण भएको छ । आजसम्म १ सय ६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको...

ट्रम्पले भेनेजुएलाको आकाश बन्द रहेको चेतावनी दिएसँगै कराकसमा त्रास

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आकाश पूर्ण रूपमा बन्द रहेको ठान्न सबै एयरलाइन्स, पाइलट तथा सरोकारवाला निकायलाई चेतावनी दिएका छन्। आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेख्दै ट्रम्पले भेनेजुएलाको आकाश पूर्ण रूपमा बन्द...

पुस मसान्तभित्र नियमित महाधिवेशन गर्न देउवा तयार रहँदा नेता निधि र सिटौला असहमत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्न तयार भएका छन् । विधानतः विशेष महाधिवेशनको माग टार्न नसकिने भएपछि उनी नियमित महाधिवेशनको पक्षमा देखिएका हुन् । विशेष महाधिवेशनको सट्टा...

एनपीएल क्रिकेटमा आज काठमाण्डु र कर्णाली खेल्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाण्डु गोर्खाज र कर्णाली याक्सले खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरु हुनेछ । काठमाण्डु ५ खेलमा ३ जीत र २...

पोखरालाई ३ विकेटले हराउँदै लुम्बिनीको दोश्रो जीत

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई ३ विकेटले हराएको छ । पोखराले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेटायो ।...