समाचार

काठमाडौंमा मिटरब्याज, लघुवित्त पीडितको प्रदर्शन

काठमाडौं : मिटरब्याज, लघुवित्त तथा वित्तीय संस्था पीडितहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । बल्खुदेखि सुरू भएको मार्च पास त्रिपुरेश्वर–शहीद गेट– शान्तबाटिका पुगेर कोणसभामा परिणत भएको थियो । भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय...

समयमै चुनाव हुनेमा नागरिक अगुवाको आशङ्का

काठमाडौं : नागरिक अगुवाहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बोलाएका सर्वपक्षीय छलफलमा नागरिक प्रतिनिधिहरूले समयमै चुनाव हुनेमा आशङ्का व्यक्त गर्दै सरकारलाई सुझाव...

५ महिनामा ७ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु आयात

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सात खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गएको वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको तुलनामा यस...

फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा यथावत्

काठमाडौं : फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १ सय ८२ औं स्थानमा यथावत् रहेको हो । योसँगै...

अमेरिकाद्वारा भेनेजुएलाको तेल बोकेको अर्को पानीजहाज कब्जा

अमेरिकाले भेनेजुएलाको तेल बोकेको अर्को पानीजहाज (ट्यांकर) कब्जा गरेको छ। शनिबार भेनेजुएलाको तेल बोकेर एशियातर्फ जाँदै गरेको पानीजहाज भेनेजुएलाकै तटीय क्षेत्रबाट अमेरिकाले कब्जा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी समुद्री सुरक्षाकर्मीले सेनाको सहयोगमा...

ताप्लेजुङको याङ्मामा ब्वाँसोको त्रास

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका पशुपालक किसान बर्सेनि जङ्गली जनावर ब्वाँसोका कारण पीडितहुँदै आएका छन् । उनीहरुलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको...