-
काठमाडौं : मिटरब्याज, लघुवित्त तथा वित्तीय संस्था पीडितहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । बल्खुदेखि सुरू भएको मार्च पास त्रिपुरेश्वर–शहीद गेट– शान्तबाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।
भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति, मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको संयुक्त आयोजनामा भएको मार्चपासमा विभिन्न जिल्लाबाट एक हजार पाँच सयभन्दा धेरै मानिस आएका मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको सचिवालय सदस्य विकास कामीले जानकारी दिए ।
उनीहरूले लघुवित्त संस्था खारेज गर्नुपर्ने, मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, सबै नागरिकलाई भूमि उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् ।
News Desk 0 response सोमवार, पुस ७, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३