समाचार

आजको मौसम कस्तो रहला ?

काठमाडौं : आज पनि देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत...

लगातारको वर्षाले गाजाका बासिन्दाको अवस्था थप कष्टकर

गाजापट्टीमा पछिल्लो एक हप्तादेखि भइरहेको ठूलो वर्षाले विस्थापित प्यालेस्टिनीहरूको जीवन झन् कष्टकर बनेको छ । राष्ट्रसंघका अनुसार विशेषगरी बालबालिकाहरु त्यसबाट धेरै प्रभावित भएका छन् । युनिसेफका प्रवक्ता जोनाथन क्रिक्सले गाजामा रातिको मौसम अत्यन्तै कष्टकर...

एमालेको मतदान सकियो, आजै नतिजा आउने

काठमाडौं : नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । काठमाण्डौको भृकुटीमण्डमा हिजो बिहान ९ बजदेखि शुरू भएको मतदान आज बिहान पौने ७ बजे सकिएको हो । २ हजार...

एमाले निर्वाचन : ५० प्रतिशत मत खस्यो

काठमाडौं : नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न ११औँ महाधिवेशनमार्फत गरिएको मतदानमा हालसम्म ५० प्रतिशत मत खसेको छ । केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार बुधबार बिहान ८ बजेदेखि सुरु भएको मतदानमा राति ८...

हसिनालाई फिर्ता पठाउन माग गर्दै ढाकामा भारतविरुद्ध प्रदर्शन

काठमाडौं : बंगलादेशमा भारतीय उच्चायोगको कार्यालय अगाडि प्रदर्शन भएको छ । जुलाई युनिटीको ब्यानरमा भएको प्रदर्शनमा सयौं मानिस सहभागी भएका हुन् । जुलाई २०२४ मा भएको आन्दोलनमा दमन गरेको आरोप लागेकी पूर्वप्रधामन्त्री शेख हसिनालाई...

ओली र लेखकलाई अर्को हप्ता बयानका लागि बोलाउने जेनजी आन्दोलन जाँचबुझ आयोगको तयारी

काठमाडौं : जेनजी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधवार प्रधानमन्त्री...