समाचार

एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं : सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो । सहसचिव कमल प्रसाद भट्टराईलाई प्रदेश सचिवका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा...

रास्वपा सभापति रवि लामिछाने रिहा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने जिल्ला अदालत उपस्थित भएर रिहा भएका हुन्...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं : नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्...

ताइवानका लागि अमेरिकाको ११ अर्ब १० करोड डलरको हतियार प्याकेज अनुमोदन

अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड डलरको हतियार बिक्री अनुमोदन गरेको छ । चीनको बढ्दो सैन्य दबावमा रहेको ताइवानका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो अमेरिकी हतियार प्याकेज रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।...

रवि लामिछानेलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश

काठमाडौं : उच्च अदालत बुटवलले रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ । उनलाई २ करोड ६८ लाख रुपैयाँ जमानतमा थुनामुक्ता गर्न उच्च अदालत बुटवलले आदेश दिएको हो । उच्च अदालत बुटवल...

ओली तेस्रो पटक निर्वाचित : महाधिवेशन स्थलमै खुशी साटासाट

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनको मतपरिणामअनुसार ओलीले १ हजार ६ सय ६३ मत...