समाचार

ओली र लेखकलाई अर्को हप्ता बयानका लागि बोलाउने जेनजी आन्दोलन जाँचबुझ आयोगको तयारी

काठमाडौं : जेनजी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधवार प्रधानमन्त्री...

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान, प्रतिनिधिहरु लाइनमा

काठमाडौं : नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदान गर्न नेता कार्यकर्ता लाइन लागेका छन् । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ । यसअघि...

२०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं : २०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसेर निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भएको र केतकीग्रहगणितबाट...

एलन मस्क ६ खर्ब डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति

अमेरिकी अर्बपति एलन मस्क ६ खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति भएका छन् । फोर्ब्सका अनुसार सोमवार मस्कको कुल सम्पत्ति ६ खर्ब डलर नाघेको र अहिले झन्डै ६ खर्ब ७७ अर्ब...

एमालेमा आज रातीदेखि भोलि दिउँसोसम्म मतदान हुने, भोलि राती बल्ल परिणाम आउने

काठमाडौं : नेकपा एमालेको ११ औँ महाधिवेशनको क्रममा आज मंगलबार रातभर नै मतदान हुने भएको छ । मतदानको लागि करिब १७ घण्टा समय लाग्ने अनुमान गरिएको पार्टीको निर्वाचन आयोगका पदाधिकारीले जानकारी दिएका छन् ।...

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशु चौपायालाई टोकेपछि रेबिज फैलिने त्रास बढेको हो । शुक्लाफाँटा–१ का वडाध्यक्ष उत्तरदेव भट्टका...