समाचार

बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिएका छन् । शाहबुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण राजीनामा दिएका उनको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश...

वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत

काठमाडौं : गएको आर्थिक वर्ष २०८२/०८३ मा २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार १ वर्षमा २० खर्ब ९७ अर्ब ३७ करोड रुपैयाँको वस्तु...

७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै समस्या

काठमाडौं।बेरुजु असुल भइसकेपछि सात दिनभित्र लगत कट्टा गरी जानकारी दिनुपर्ने कानुनी व्यवस्था व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै नेपाल सरकारका लेखा समूहका उपसचिव पुष्पप्रसाद गुरागाईंले सार्वजनिक रूपमा गुनासो गरेका छन्। उपसचिव गुरागाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत...

शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने सरकारको निर्णय

काठमाडौं : सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हटाउने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘आर्थिक ऐन...

तनहुँमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

तनहुँ : तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न...

प्रदिप अधिकारीलगायत विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित दुईजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो...