

समाचार
अवदेखि प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने
काठमाडौं : सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित...
शुक्रबार, पुस ११, २०८२चुनावी आचारसंहिता मन्त्रीदेखि कर्मचारी र उम्मेदवारदेखि मतदातासम्मलाई लाग्ने
काठमाडौं : निर्वाचन आयोगले तयार पारेको र अहिले परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीहरुलाई पूर्ण रूपमा लाग्ने भएको छ । यसैगरी, प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र...
शुक्रबार, पुस ११, २०८२हुम्लामा आगलागीबाट दुई जना घाइते, पाँच वटा घरमा क्षति
हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट २ जना घाइते भएका छन् । आगलागीबाट ५ वटा घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए । फडेराका अनुसार गएराति लैबा फडेरोको घरबाट अचानक सुरू...
शुक्रबार, पुस ११, २०८२ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका गरे मनाइँदै
काठमाडौं : ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हकहित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन...
शुक्रबार, पुस ११, २०८२काठमाडौंमा चिसो बढ्यो, तराईमा आज पनि हुस्सु र कुहिरो
काठमाडौं । काठमाडौं उपत्यकामा आज हिजोको तुलनामा चिसो बढेको छ । हिजो बिहान बादल लागेकाले चिसो केही कम थियो । आज भने आकाश सफा रहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...
शुक्रबार, पुस ११, २०८२विश्वप्रकाशले गरे निर्वाचन नलड्ने घोषणा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने बताएका छन् । उनले नयाँ व्यक्तिहरुलाई अघि आउन आग्रह समेत गरेको बताए । उनले चुनावमा अनुहार बदलेर जानुपर्नेमा जोड...
बिहिबार, पुस १०, २०८२-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



