समाचार

रास्वपा र बालेनबीच ७ बुँदे सहमति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएलगत्तै उनीहरुका समर्थक उत्साहित भएका छन् । नयाँ र वैकल्पिक शक्तिहरुबीचको एकताले मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने भन्दै उनीहरु...

युद्धग्रस्त म्यानमारमा भइरहेको चुनावको व्यापक विरोध

म्यानमारको सैनिक सरकारले कू गरे पछाडि झन्डै ५ वर्षपछि चरणबद्ध रूपमा चुनाव शुरु गरेको छ । तर प्रमुख प्रतिबन्धित राजनीतिक दलहरू, जेलमा रहेका नेताहरूले गृहयुद्धका कारण देशको ठूलो भू-भागमा मतदान हुन नसक्ने अवस्थाले यो...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली : मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला टिपेटर बजार पठाउन भ्याइ–नभ्याइ छ । जुनार टिप्ने मध्य समय मङ्सिरदेखि पुस १५...

रौतहटको मदिरा उद्योगमा विस्फोट, १ को मृत्यु हुँदा ६ जना घाइते

रौतहट : रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कटहरीया नगरपालिका९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विस्फोट...

प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा

काठमाडौं : प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले उनलाई छाड्न आदेश दिएसँगै उनी रिहाइ भएका हुन् । तीनवटा केसमा केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई नियन्त्रणमा...

चीनद्वारा अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध

ताइवानलाई हतियार बिक्री गरेको आरोपमा चीनले अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेश मन्त्रालयले १० व्यक्ति र २० अमेरिकी रक्षा फर्मलाई लक्षित गरि प्रतिबन्धको घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।...