समाचार

पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ : हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एअरलाइन्स र तारा एअरलाइन्सले प्रतिकूल मौसम,...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज (बिहीबार) हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए...

रूस–युक्रेन शान्ति योजनामा नयाँ मोड

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र युक्रेनबीच लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ शान्ति योजनाको विवरण सार्वजनिक गरेका छन् । अमेरिकासँग सहमत २० बुँदे योजनामा युक्रेनको पूर्वी क्षेत्रमा निःशस्त्रीकरण क्षेत्र...

आज क्रिसमस डे, पर्यटकीय क्षेत्रमा रमझम

काठमाडौं : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज यस धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । विश्वका...

काठमाडौं उपत्यकाको मौसम बदली, तराईमा हुस्सु र कुहिरोको प्रभाव उस्तै

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । हिजो र अस्ति दिनभर पारिलो घाम लागेको काठमाडौंको आकाशमा आज बिहानैदेखि बादल लागेको छ । दिउँसो पनि बादल लाग्ने र हिजोजस्तो पारिलो...

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

काठमाडौं : प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटमाथि एकैसाथ सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेस र अरु दलका निवर्तमान सांसदले दायर गरेको रिटलाई साथै राखेर पेश गर्न...