समाचार

बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानले जित्यो

काठमाडौं : बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानले जितेको छ । हिजो भएको दोस्रो खेलमा अफगानिस्तान १ सय ४२ रनले विजयी भयो । अफगानिस्तानले एक खेल अगाडि नै शृङ्खला जितेको हो । पहिलो खेलमा...

दैलेखमा विषालु च्याउ खाँदा एकै घरका चार जना बालबालिका बिरामी

दैलेख : दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घर चार जना बालबालिका बिरामी परेका छन् । आज बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका महाबु गाउँपालिका–२ का वडा सदस्य पशुपति...

मुग्लिन–नारायणगढ सडक ९ घण्टा पछि खुल्यो, गाडी चापमा चल्दै

काठमाडौं : पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ । हिजो दिउँसो चार बजेदेखि बन्द रहेको सडक अघि राति १ बजेदेखि खुलाइएको डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कालीखोला नजिक सुक्खा पहिरो खस्दा हिजो...

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ मा, पुनर्योगको लागि साउन ५ गतेसम्म निवेदन दिन सकिने

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने...

सरकारी खाताबाट २१ दिनमा १ खर्ब २५ अर्ब रुपैयाँ भुक्तानी

काठमाडौं : महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गएको जेठ मसान्तसम्ममा सरकारको बजेट खर्च ११ खर्ब ७६ अर्ब रुपैयाँ बराबर थियो । असार तेस्रो हप्ता (२१ गते) सम्म आइपुग्दा यस्तो खर्च १३ खर्ब रुपैयाँ नाघेको छ...

कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं : कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख...