

समाचार
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक आजै पारित गरिने
काठमाडौं : राष्ट्रिय सभा बैठक बस्दै छ । यसअघि हिजो स्थगित भएको बैठक आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १०ः०१ बजेका लागि बैठक बोलाइएको हो । सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची...
बिहिबार, असार २८, २०८०बेँसीसहर–चामे सडक अवरुद्ध
लमजुङ : पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो ।...
बिहिबार, असार २८, २०८०मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपाल र बङ्लादेश खेल्दै
काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्दैछ । नेपाल र बङ्लादेशबीचको खेल ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बेलुका पौने ६ बजे सुरु हुनेछ । गएको वर्ष भदौमा...
बिहिबार, असार २८, २०८०ट्राफिक प्रहरीले उपत्यकामा आठ लाख ७६ हजार जनालाई काट्यो ‘चिट’
काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौं, भक्तपुर र...
बुधबार, असार २७, २०८०झापा गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्द भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिका अध्यक्षसहितका ११ जनाले गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा...
बुधबार, असार २७, २०८०कोशी सरकारविरुद्दको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । कोशी सरकारविरुद्दको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । कोशी प्रदेशका...
बुधबार, असार २७, २०८०-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


