समाचार

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भएर अहिले बिहान स्वदेश फर्कँदै छन् । प्रेस संयोजक सूर्य किरण शर्माले...

वीरगञ्जमा खानेपानीको हाहाकार : ट्याङ्करबाट टोलटोलमा पानी बाँडिँदै

पर्सा । खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगञ्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कामलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न ठाउँमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको...

प्रधानमन्त्री प्रचण्ड ६ दिने इटाली भ्रमण सम्पन्न गरी भोलि स्वदेश फर्कने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ दिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन...

काेशी प्रदेशका मुख्यमन्त्री थापाकाे नियुक्ति सर्वाेच्चद्वारा बदर, नयाँ सरकारकाे प्रक्रिया थाल्न आदेश

काठमाण्डाै : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ । बिहीवार न्यायाधीशहरू ईश्वरप्रसाद...

एक सय किलो सुन प्रकरण : लाजिम्पाटस्थित चिनियाँ बस्ने घरमा राजस्वको छापा

काठमाडौं : काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वले छापा मारेको छ । विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरिएको राजस्व अनुसन्धानमा संलग्न...

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्दको रिट निवेदनमाथिको फैसला आज आउने

काठमाडौं :कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसला आज आउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा...