

समाचार
ओडारमा बस्दै आएका राहुलको उद्धार
म्याग्दी : बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई आज बुधवार उद्धार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो...
बिहिबार, साउन ११, २०८०काठमाडौंका खोलामा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह
काठमाडौं : काठमाडौंका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम बढेको छ । राति काठमाडौंको बूढानीलकण्ठ आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । बाढी सूचना महाशाखाले गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता नजिक पुगेको र विष्णुमती, इच्छुमती, धोबीखोला...
बिहिबार, साउन ११, २०८०चोभार सुक्खा बन्दरगाह पाँच वर्षका लागि निजी क्षेत्रलाई दिइने
काठमाडौं : सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन लागेको हो ।...
बिहिबार, साउन ११, २०८०नेदरल्यान्ड्समा ३ हजार वटा कारले भरिएको जहाजमा आगलागी, १ जनाको मृत्यु
नेदरल्यान्ड्समा तीन हजार वटा कारले भरिएको एउटा कार्गो जहाजमा आगो लागेको छ । नेदरल्यान्ड्सको तट नजिक जहाजमा आगो लाग्दा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका समाचार एजेन्सी रोयटर्सले जनाएको छ...
बिहिबार, साउन ११, २०८०कोशी प्रदेश सरकार गठनविरुद्दको रिटमा आज आदेश आएन
काठमाडौं : कोशी प्रदेश सरकार गठनविरुद्दको मुद्दामा सबै वकिलको बहस सकिए पनि भोलि बिहीवारका लागि पनि पेसी तोकिएको छ । आज बुधवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस सकिएको...
बुधबार, साउन १०, २०८०कांग्रेसको नीति अधिवेशनको साटो मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने प्रस्ताव
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । यही साउन २ गतेदेखि चलिरहेको केन्द्रीय समितिको अन्तिम बैठकमा उठेका प्रश्न र जिज्ञासाको आज बुधवार सभापति शेरबहादुर देउवाले जवाफ दिएका छन्। उनले आफ्नो धेरै...
बुधबार, साउन १०, २०८०-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


