समाचार

सुडानको शान्ति मिसनमा रहेका नेपाली सैनिक मृत फेला

काठमाडौं : सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक जना नेपाली सैनिक मृत भेटिएका छन् । दक्षिण सुडानमा तैनाथ श्री शेर गण बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा मृत भेटिएका हुन् । जाजरकोटको खलङ्गा घर...

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ...

चन्द्रागिरिमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

काठमाण्डाै । काठमाण्डाैको चन्द्रागिरि नगरपालिका–४ हिमचुलीमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । आज बिहान बा १० च ३५४६ नम्बरको जीप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा सिन्धुलीका २० वर्षीय जीप चालक नवराज थोकर र काभ्रेका ४५...

भौगोलिक क्षेत्रको अवधि पुगेका कर्मचारीलाई सरुवा गर्न मन्त्रालयले माग्यो निवेदन

काठमाडौं : भौगोलिक क्षेत्रको अवधि पूरा गरेका कर्मचारीलाई सरुवा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निवेदन मागेको छ । मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन...

आजको मौसम : पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका...

भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हरायाे

काठमाडौं : पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराएको छ । गए राति बारबाडोसको केंसिंग्टन ओभलमा भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय १५ रनको सामान्य लक्ष्य भारतले ५ विकेट गुमाएर...