• काठमाडौं : संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । मंगलबार अपराह्न सिंहदरबारमा डेढ घण्टा बसेको परिषद् बैठक निष्कर्षविहीन सकिएको छ ।

    बैठकमा धेरै विषयमा छलफल भए पनि प्रधानन्यायाधीशमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा विषय प्रवेश नै हुन सकेन ।

    उनका अनुसार साउन १८ गते बस्ने बैठकले रिक्त संवैधानिक निकायका पदहरूमा एकमुष्ट निर्णय गरिने सहमति भएको छ ।

    ‘धेरै विषयमा छलफल भएतापनि निर्णय नभएको बैठकमा सहभागीको भनाई छ । अव १८ गते बस्ने बैठकमा अरू रिक्त पदमा छलफल गर्ने बताइएको छ ।