समाचार

लाइफ टाइम सडक योजना बनाउन बिज्ञसँग छलफल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग बिषयगत छलफल शुरु गर्नुभएको छ । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका बिषयमा केन्द्रीत भएर छलफल शुरु गरिएको हो...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको...

माथिल्लो साङ्जेनबाट विद्युत् उत्पादन शुरु

काठमाडौं : साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन शुरू भएको छ । माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४ दशमलव आठ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट यही साउन २० गतेदेखि उत्पादन हुन...

यसपालिको मनसुन शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा

काठमाडौं : यसपालि मनसुन शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको छ । आइतरबार रातिदेखि हिजोसम्म देशभर वर्षा भएको थियो । यसअघि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो ।...

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं : अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा जोड दिएर यस वर्षको दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा जनजाति...

राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृति

काठमाडौं : सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा...