समाचार

संसदको अवरोध खुलाउन एमालेसहितका दलहरुसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : संसदको जारी अवरोध खुलाउन एमालेसहितका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने सत्ता गठबन्धनमा रहेका दलहरुले निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी...

भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसराे) ले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल–१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधवार जनाएको छ । सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा...

छानबिन समिति नबनाउँदा सुन घटेर ६१ केजीमा झर्‍यो : के.पी. ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाएको कारण एक क्विन्टल सुन ६१ किलोमा झरेको बताएका छन् । आज बुधवार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले...

उपराष्ट्रपति यादवद्वारा चिनियाँ पक्षलाई लगानी गर्न आह्वान

काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरेका छन् । चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तले आयोजना गरेको सातौ चीन दक्षिण एसियाली प्रदर्शनी र २७ औं चीन खुमनिङ्ग आयात निर्यात...

लतिला निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा

काठमाडौं : ललिता निवासको जग्गा घोटाला प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् । मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका छन् ।...

भ्रष्टाचारको रकम जम्मा गर्न छुट्टै खाता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा

रुपन्देही : मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रुपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम...