

समाचार
कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं : काठमाडौंको न्यूनतम तापक्रम हिजोको तुलनामा आज केही बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौंको...
सोमवार, पुस २८, २०८२कांग्रेस विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधि, आज बन्द सत्र
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले नाम दर्ता गराएका छन् । कोशी प्रदेशबाट ४ सय २५, मधेश प्रदेशबाट ४ सय ४६, बागमती...
सोमवार, पुस २८, २०८२निर्वाचन प्रहरी भर्नामा उत्साह, दुई दिनमै २७ हजार आवेदन
काठमाडौं : आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी ९म्यादी प्रहरी० का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ। पुस २५ गतेदेखि देशभरका जिल्ला प्रहरी कार्यालयबाट खुलेको उक्त...
आइतवार, पुस २७, २०८२२ हजार १८५ प्रतिनिधिले गरे विशेष महाधिवेशनमा हस्ताक्षर
काठमाडौं : काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् । सभापतिसहित संस्थापन समूहका नेताले...
आइतवार, पुस २७, २०८२‘सजिलो’ वा ‘अप्ठ्यारो’ जुनसुकै तरिकाले भए पनि ग्रीनल्याण्ड कब्जा गर्छौँ : ट्रम्प
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको बढ्दो प्रभाव रोक्न अमेरिकाले ग्रीनल्याण्डमाथि आफ्नो स्वामित्व कायम गर्नुपर्ने दोहोर्याएका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भाडामा लिएर सुरक्षा गर्नुभन्दा पूर्ण स्वामित्व लिएर रक्षा गर्नु...
शनिबार, पुस २६, २०८२सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका(३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार आज दिउँसो बराहक्षेत्र(३ का ७२ वर्षीया मैया विक...
शुक्रबार, पुस २५, २०८२-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३



