समाचार

मुग्लिननजिक नाग्दी खोलामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

चितवन : पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो गएको छ । शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ । अहिले सडक डिभिजन कार्यालयसंग समन्वय गरेर पहिरो...

रास्वपाले पार्टीका ३ जना सदस्य भएका सबै संसदीय समितिमा उम्मेदवारी दिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिमा सभापतिमा उम्मेदवारी दिने भएको छ । समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवारसहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले रास्वापाले आफ्नो...

सुशासन कायम राख्न नेताहरु नै सुध्रिनुपर्ने आवश्यकता : कांग्रेस नेता कोइराला

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रिनुपर्ने बताएका छन् ।   नेता कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचार–दण्डहीनताको अन्त्य र सुशासन कायम गर्न नेताहरु स्वयं...

धरानमा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी

काठमाडौं : जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी...

कोशी प्रदेशमा डेङ्गीबाट मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २२ हजारभन्दा धेरै सङ्क्रमित

काठमाडौं : डेङ्गी सङ्क्रमणबाट कोशी प्रदेशमा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । २२ हजार दुई सय ३७ जना सङ्क्रमित भएका छन् । डेङ्गीबाट सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित छ । सुनसरीमा मात्रै १२...

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जेल चलान

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जेल चलान भएका छन् । ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि औपचारिक रुपमा पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पमाथि सन् २०२० को राष्ट्रपतीय चुनावको परिणाम उल्टाउने...