समाचार

सुदूरपश्चिम प्रदेश : गाडी सुविधा लिन ऐन संशोधनको तयारी

२७ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी थालेको छ । यसअघि सार्वजनिक लेखा समितिले सत्ता पक्षका संसदीय दलका नेताहरुले कानुन विपरीत गाडी लगायतका सेवा सुविधा...

वाणिज्य बैंकहरूमा थपियो ६३ अर्ब निक्षेप

काठमाडौँ — वाणिज्य बैंकहरुमा करिब ६३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा कार्यान्वयनपछि सोमबार एकै दिन वित्तीय प्रणालीमा ६३ अर्ब रुपैयाँ निक्षेप...

आजको मौसम : देशभर आंशिक बदली

काठमाडौँ, २७ भदौ : हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा...

नेम्वाङको पार्थिव शरीरलाई दिउँसो १ बजेपछि घरमा राखिने, भोलि अन्त्येष्टि गरिने

काठमाडौं : प्रतिनिधि सभा सदस्य एवम्नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई आज दिउँसोसम्म एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिने भएको छ । दिउँसो १ बजेपछि भने पार्थिव शरीरलाई उहाँको निवास बालुवाटारमा राखिने एमालेले...

विभिन्न देशमा थप २० जना कर्मचारी पठाइने

काठमाडौं । विभिन्न देशमा रहेका राजदूतावासमा थप कर्मचारी पठाइने भएको छ। दूतावासहरूले भोग्दै आएको जनशक्ति अभावको समस्या समाधान गर्न सरकारले थप कर्मचारी पठाउने भएको हो। नेपालमा दुई दिनसम्म चलेको राजदूतहरूसँगको छलफल कार्यक्रममा राजदूतहरूले कर्मचारी...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...