समाचार

कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

काठमाडौं : कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो ।...

वर्षा गराउने प्रणाली बाहिरियो, सोमबार फेरि अर्को प्रणाली भित्रिने

काठमाडौं : अस्ति मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । सोमबार फेरि अर्को प्रणाली भित्रिने र हिजोजस्तै पानी पर्ने मौसमविदको अनुमान छ । त्रिभुवन विश्वविद्यालयको जल...

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

टी–२० शृंखला गुमाइसकेको न्यूजिल्याण्डले चौथो खेलमा भारतलाई ५० रनले हराएको छ । पाँच खेलको शृंखला भारतले यसअघि नै जितिसकेको भए पनि हाल भारत ३–१ ले अगाडि छ । विशाखापट्टनममा भएको खेलमा टस जितेर पहिले...

तत्काल परमाणु सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न कडा चेतावनी दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति तीव्र रूपमा बढाइँदै गएको सन्दर्भमा उनले समय सकिँदै गएको भन्दै इरानलाई वार्ताको टेबलमा...

किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

उत्तर कोरिया : उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजनाहरू सार्वजनिक गरिने बताएका छन् । राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी...

संसद् भवनभित्र सुरक्षा फौजमाथि आक्रमण भएपछि गोली चल्यो : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा गत भदौमा भएको जेनजी आन्दोलनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।...