

-
टी–२० शृंखला गुमाइसकेको न्यूजिल्याण्डले चौथो खेलमा भारतलाई ५० रनले हराएको छ । पाँच खेलको शृंखला भारतले यसअघि नै जितिसकेको भए पनि हाल भारत ३–१ ले अगाडि छ । विशाखापट्टनममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ७ विकेट गुमाउँदै २१५ रन बनाएको थियो ।
न्यूजिल्याण्डका लागि टिम सिफर्टले ३६ बलमा ७ चौका र ३ छक्कासहित ६२ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, डेभोन कन्वेले २३ बलमा ४ चौका र ३ छक्का सहित ४४ रन बनाए । सिफर्ट र कन्वेले ८।२ ओभरमै १ सय रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए ।
भारतका लागि अर्शदीप सिंह र कुलदीप यादवले समान २–२ विकेट लिए । २ सय १६ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ४ बलमा १ सय ६५ रनमै अलआउट भयो । भारतका लागि शिवम दुबेले २३ बलमा ३ चौका र ७ छक्कासहित ६५ रनको शानदार पारी खेले । शृंखलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिबार हुनेछ ।
News Desk 0 response बिहिबार, माघ १६, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



